शनि ग्रह योग को फल

लग्नमा शनि 
तपाइको कुण्डलीमा शनि लग्न स्थानमा  स्थित छ र.शनि देखि सप्तम स्थान यानी सप्तम भाव मा शुक्र स्थितछ भने  यि दुई ग्रहहरुको मध्य दृष्टि सम्बन्धका कारण पंचम भावको  फलमा कमी आउदछ .पंचम भाव  भनेको संतान को घर हो अत: यस्तो स्थिति मा संतानको सम्बनधमा कष्टको सामना गर्नु पर्ने हुन्छ र यदि  पंचम भावमा कुनै  शुभ ग्रहको दृष्टि रहेको छ भने पंचम भाव पीड़ित पिडित हुदैन र संतान सम्बन्धी समस्याहरु भोग्नु पर्दैन..


द्वितीय भावमा शनि
शनि   तपाइको कुण्डलीमा द्वितीय भावमा विराजमान छ त्यसको अर्थ तपाइले आफ़्नो  जन्म स्थान टाढा गएर रोजगार को  तलाश गर्नु पर्नेछ.तपाइको  भाग्य पैतृक स्थान बाट टाढा जागृत हुन्छ .शनि सग सम्बन्धित क्षेत्र जस्तै वाहन, पेट्रोलियम, धातु को कारोबार तपाइ गर्नुहुन्छ भने यसमा राम्रो सफलता मिल्नेछ र  तपाइको  आर्थिक स्थिति पनि राम्रो हुनेछ.


शनि तुला मा
तपाइको कुण्डलीमा तुला राशि मा शनि स्थित छ  ? यदि छ भने .शनि को यस्तो स्थिति मा तपाइमाथि सरस्वती को बिशेष क्रिपा हुन्छ.तपाइको मन पढ़ाई मा धेरै लाग्ने छ र तपाइ शिक्षाको क्षेत्रमा  बेहतर प्रदर्शन गर्न सक्नु हुनेछ र .आफ़्ना सहपाठि एवं प्रतियोगि भन्दा निकै अघि रहनुहुनेछ.

द्वितीय स्थानमा शुक्रपैतृक सम्पत्ति बाट तपाइलाइ सुख छ अथवा छैन यो संदर्भमा विशेष योग ज्योतिषशास्त्र मा बताइएको छ.ज्योतिषशास्त्र को अनुसार तपाइको कुण्डली को द्वितीय भाव मा वृष अथवा तुला राशि छ ्र शुक्र यो घर मा स्थित छ ्भने ्तपाइलाइ पैतृक सम्पत्ति बाट अब्श्य शुख प्राप्त हुनेछ..




मकर राशि 
व्यवसाय मा प्रगतिको लागि मकर राशि को शुभ स्थिति मा हुनु उत्तम फल दायक हुन्छ ज्योतिषशास्त्र को नियमानुसार जन्मपत्री मा  मकर राशि मा  शुभ ग्रह अथवा जुन भाव मा मकर राशिछ त्यहा शुभ ग्रह को दृष्टि छ भने व्यापार मा राम्रो सफ़लता मिल्दछ..

केतु लाइ पाप ग्रह को रूप मा जानिन्छ मकर राशि मा केतु को स्थिति हुदा  स्वास्थ्य को संदर्भमा समस्या आउदछ .केतु  युत मकर राशि को कारण व्यक्ति ले श्वास सम्बन्धी बिमार्को सामना गर्नु पर्दछ र .व्यक्ति दुबलो पातलो हुनेछ.

लग्नेश र सप्तमेश 
परिवार ्लाइ संचालन गर्ने जिम्मेवारि  पति पत्नी दुबैलाइ हुन्छ.कुनै घर मा पत्नी को प्रभाव अधिक हुन्छ त कुनै घर्मा  पति प्रभावशाली हुन्छ ज्योतिष विधा को अनुसार यसको लागि ग्रहको स्थिति जिम्मेवार हुन्छ .लग्न भाव को स्वामी यदि सप्तम भाव मा स्थित छ भने व्यक्ति मा  जीवनसाथी को प्रभाव रहने छ र यस्तो स्थिति बिपरित विपरीत यदि सप्तमेश लग्न मा भए जीवनसाथी तपाइले भनेको सबै कुरा मान्ने वाला वालि हुनेछ /हुनेछिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *