अन्य व्यवसाय एवं कैरियर जस्तै राजनीतिमा प्रवेश गर्ने ब्यक्तिको कुंडली मा पनि ज्योतिषीय योग हुन्छ. राजनीतिमा सफल भएका व्यक्तिहरुको कुंडली मा ग्रहको विशिष्ट संयोग देखिएको छ. जस्तै तपाइ ले प्रचण्ड बाबुराम र गिरिजा आदि नेताहरु को कुण्दलि हाम्रो ब्लग्मा देख्न सक्नु हुनेछ अहिले त्यो पेज तयार भै रहेको छ त्यसमा हामिले नेपालि लगायत विश्वका ब्यक्तिहरु को १०० कुण्डलि राखेका छौ.
1. आवश्यक भाव : छैठौ, सांतौ, दसौ व ग्यारहौ घर
सफल राजनेताहरु को कुण्डली मा राहु को संबध छठौ, सांतौ, दसौ व ग्यारहौ घरमा हेर्ने गरिन्छ. कुण्डली को दशौ घर्लाइ राजनीतिको घर भनिएको छ. सत्तामा भाग लिन्कोलागि दशमेश या दशम भाव मा उच्च ग्रह बसेको हुनु पर्छ.. र गुरु नवम भावमा शुभ प्रभाव मा स्थित हुनु पर्दछ. या दशम घर या दशमेश को संबध सप्तम घर सग हुदा व्यक्तिले राजनीति मा सफलता प्राप्त गर्दछ. ्छैठौ घर लाइ सेवा को घर भनिन्छ. व्यक्ति्मा सेवा भाव हुन को लागि यो घरसग दशम /दशमेश को संबध हुनु पनि आवश्यक छ. सांतौ घर दशम घर देखि दशम हुन्छ त्यसैले यो भावलाइ विशेष रुप ले हेर्नु पर्दछ..
2. आवश्यक ग्रह: राहु, शनि, सूर्य र मंगल
राहुलाइ सबै ग्रहों मा नीति कारक ग्रह को दर्जा दिइएको हुन्छ. ्त्यसले यसको प्रभाव राजनीति को घर सग हुनु आवश्यक छ. सूर्य ्लाइ पनि राज्य कारक ग्रह को उपाधि प्राप्त छ. सूर्य को दशम घर aमा स्वराशि या उच्च राशि मा भएर स्थित छ र राहु को छैठौ घर, दसौ घर वा ग्यारहऔ घर सग संबध बनिन्छ भने त्यो ब्यक्ति मदन भण्डारि राज्नितिक बनिन्छता है. र द्वितीय भाव्को प्रभाव पनि आयो भने त असल वक्ता बनिन्छ र एउटा युग पुरुष नै हुन्छ. शनि दशम भावमा छ वा दशमेश सग उसको राम्रो संबध बनिएको छ र मंगल पनि दसम भावमै छ भने यस्तो ब्यक्ति निस्वार्थ राज्नितिमा लागेर समाज को सेवा गर्नेछ र जनताको पनि असाध्यै माया पाउने छ.. यहां शनिले जनता को हितैशी र मंगलले व्यक्ति मा नेतृ्त्व को गुण प्रदान गरेको छ.मंगल र शनि को संबन्धले ब्यक्तिलाइ राज्नेता बनिने १०० प्रतिशत योग प्रदान गरेको छ..
3. अमात्यकारक : राहु/ सूर्य
राहु या सूर्य को अमात्यकारक योग ले व्यक्ति ले राज्नितिमा अचानक सफ़ल्ता पाउछ र जनताको प्यारो पनि हुन्छ. डा. राम वरणको कुण्डलिमा यो योग धेरै राम्रो छ. . राहु र सुर्य को कारण यो योग बनिन्छ राहु नीति कारक ग्रह हो भने सुर्य राजा कारक ग्रह हो .
4. नवाशं र दशमाशं कुण्डली
जन्म कुण्डली को योगों लाइ नवाशं कुण्डली मा हेरेर निर्णय को पुष्टि गरिनु पर्दछ कुनै प्रकार को संदेह न होस त्यसको लागि जन्म कुण्डलि र नवमांश र. दशमाशं कुण्डली को सूक्ष्म अध्ययन गर्नु पर्द्छ . तिनै वटा मा समान या राम्रो योग भएको ब्यक्ति राजनीति को शिखर मा सजिलै पुग्न सक्द्छ.
5. अन्य योग
(1) नेतृ्त्व को लागि व्यक्तिको लग्न सिंह राम्रो मानिन्छ . सूर्य, चन्द्र, बुध र गुरु धन भाव मा हुन र छठौ भाव मा मंगल, ग्यारहौ घरमा शनि, बारहौ घरमा राहु र छ्ठौ घरमा केतु भएका व्यक्ति लाइ राजनीति वा मन्त्रि को कुर्शि माता वा पिताबाट प्रप्त हुन्छ . हेर्नु होस सुजाता को कुण्डलि यो योग ले ब्यक्तिलाइ लामो समय सम्म शासनमा राख्द्छ,त्यो समय मा उसले लोकप्रियता भन्दा वैभव धेरै जोड्दछ..aa