भवन-निर्माणमा वास्तुको महत्व

वास्तु शास्त्रको अनुसार भवन निर्माण को लागि चुनिएको भूखण्ड आयताकार वा वर्गाकार हुनुपर्दछ। ्जसको चारै तर्फ़ 90 अंश को कोण होस। यस्तो प्लाट वास्तु नियमानुसार उत्तम श्रेणी को प्लाट मानिन्छ। हामि वास्तुका नियमहरुलाइ ध्यानमा राखेर काफी हद सम्म वास्तु को द्वारा आफ़्नो जीवन लाइ सुखमय बनाउन सक्छौ। भूखण्ड को चयन गर्ने समयमा हमेशा ध्यान राख्नुहोस कि भवन निर्माण को लागि चुनिएको भूखण्ड बन्द गली वा कुना को न होस। यस्तो घरमा निवास गर्ने ब्यक्तिलाइ सन्तान को चिन्ता र नौकरी, व्यापार मा हानि, शरीर-कष्ट आदि परेशानि भएको पाइएको छ। घर ्को भुइलाइ समतलराख्ने । फर्श को ढलान दक्षिण-पश्चिम बाट उत्तर-पूर्व को तर्फ़ हुनुपर्दछ।

भवन निर्माण गर्दा खेरि ध्यान राख्नुहोस कि उत्तर-पूर्व व पूर्व दिशा को भाग ज्यादा-भन्दा-ज्यादा खुला हुनु राम्रो हुन्छ। यदि स्पेस राख्ने ठाम छैन भने इ दिशा तिर ज्यादा-भन्दा-ज्यादा झ्याल वा ढोका राख्नु पर्ने हुन्छ। यसो गरे घर व घर मा बस्ने परिवारको स्वास्थ्य राम्रो हुन्छ। घर मा बीम राख्ने समय यो कुरोलाइ विशेष ध्यान राख्नुहोस कि बीम को मुनि अधिक बस्दा या सुत्दा मानसिक समस्या हरु आउने गर्छ्न । घर को दक्षिण-पश्चिम दिशा को भाग मा कहिलै पनि खाल्दो नबनाउनु धेरै राम्रो हुन्छ। घरको मुख्य द्वार लाइ अन्य द्वार को अपेक्षा ठुलो बनाउनुहोस र घरभित्र एउटै लाइनमा तीन द्वार न बनाउनुहोस। दक्षिण दिशा को निवास परिवार कोलागि शुभ मानिदैन , त्यसैले दक्षिणमुखी घरमा निवास न गर्नुहोस।

घर को मुख्यद्वार को अगाडि सीढ़ि न बनाउनुहोस। सीढ़ि गिनती मा 5, 7, 11, 13, 17, 21 हुनु पर्दछ । सीढ़ि को मुनि बाथरूम, मन्दिर, शौचालय, रसोई या स्टोर रूम न बनाउनु राम्रो हुन्छ । घर का मुखिया को शयनकक्ष दक्षिण-पश्चिम मा हुनु उचित मानिन्छ। घरको छत मा उज्यालो का लागि बनाइएको मोगा ठीक हुदैन र त्यसमा फ़लाम को जाल लगाको अझ्झै नराम्रो मानिन्छ.। शौचालय बनाउने समयमा यो ध्यान राख्नुहोस कि सीट को व्यवस्थायस्तो कदापि न होस कि मल-मूत्र विर्सजन गर्दा व्यक्ति को मुख पूर्व दिशा तर्फ़ न रहोस.। पूर्व दिशा को तर्फ़ मुख गरेर पूजा गर्नु र पढनु श्रेष्ठहुन्छ अन्य कार्य गर्दा उत्तर मुखी हुनु श्रेष्ठ मनिन्छ। घरकोब्रह्म स्थान (मध्य स्थान) हमेशा खाली ्र साफ-सुथरा राख्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *