कालसर्प योग को कारण र त्यसको निवारण.

जसरि मन्दिर मा भोग र अस्पतालमा रोगको महत्व हुन्छ त्यसरि नै ज्योतिषमा योगको महत्व हुन्छ. ज्योतिषमा राम्रा र नरम्रा गरि ४०३५ योग हरु छन त्यस्मा ६३ प्रतिशत राम्रा छ्न र ३७ प्रतिशत नराम्रा छ्न. ति नराम्रा मध्येको २ स्थान मा रहेको योग हो काल्सर्प योग जसका कारण मानव ले अरु योगहरु बाट पाउनु पर्ने राम्रा फ़ल हरु ३० प्रतिशतमात्र पाउने गर्छ.

के हो काल्सर्प योग
जब तपाइको चिनामा भएका सबै ग्रहहरु राहु र केतु को बिचमा हुन्छ्न अनि बनिन्छ तपाइको सुखमा ग्रहण लगाउने काल सर्प योग. 
यस्को निवारण के छ
१ त्रिपिण्डि श्राद्ध —- पित्रिहरु असन्तुष्ट हुदा यो योग हुने गर्छ अत गोकर्नमा यो कर्म गर्ने. 
२ म्रित्युन्जय जाप—– कम से कम २१००० पटक महाम्रितुन्जय को जाप गराउने. 
३ नाग् को पूजा गरेर नदिमा बिधि बिधान ले नदिमा प्रवाहित गरि काल्सर्पयोग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ र आफ़ुले यो जन्ममा पाउनु पर्ने सम्पुर्ण शुख प्राप्त हुन्छ नत्र जिवन यस्तै संघर्षमा बित्छ.
यदि तपाइलाइ काल्सर्पयोग छ र शान्त पार्नु हुण्छ भने नाग पंचमि को दिन बिशाल काल्शर्प योग शान्ति महायग्य को आयोजना हुदै छ त्यस्मा तुरन्त भाग लिनुहोस.


काल्सर्प योग शान्त पार्न गरिने कार्यहरु.
बिहान ६ बजे गणेश श्तुति र संकल्प. 
२ दियो कलश गणेश पूजा.-
३ ११ आब्रिति रुद्रि ९ बजे देखि १२ बजे सम्म — महाम्रिन्त्युन्जय जाप र राहु केतु को जाप. ४ १ बजे नाग पूजा.———— ५ — २ बजे नाग प्रवाह ६— ३ बजे
काल्सर्पयोग निवारण यन्त्र बितरण. 
यदि तपाइ उपस्थित हुन सक्नु हुन्न भने हामिलाइ फोन गर्नुहोस तपाइको नाम र गोत्र उच्चारण गरि तपाइको प्रतिनिधि एउटा बाउन्लाइ बनाएर पुजा गराइ तपाइलाइ पूजाको अन्लाइन लाइभ देखाउने छौ र यन्त्र कोरियर गरेर पठौने छौ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *